

-
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन तीन दिने राजकीय भ्रमणका लागि जर्मनी पुगेका छन् । २४ वर्षदेखि फ्रान्सका राष्ट्रपतिले जर्मनीको भ्रमण नगरेकोमा अहिले म्याक्रोनको राजकीय भ्रमणलाई युरोप मात्रै नभई संसारका धेरै देशले महत्वका साथ हेरेका रोयटर्सले जनाएको छ ।
आउँदो महिना हुने युरोपेली संघको संसदीय चुनावअघि युरोपेली संघका दुई ठूला देशबीचको यो भ्रमणको ठूलै महत्व रहेको खबरमा उल्लेख छ । इजरायलले गाजामा गरिरहेको हमला, युक्रेन युद्ध, उर्जा सङ्कट, अमेरिकामा आउँदो नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव लगायतका विषय चर्चामा रहेको बेला फ्रान्स र जर्मनीको मित्रताले ठूलो अर्थ राख्छ ।
जर्मनी र फ्रान्सबीच धेरै विषयमा तनाव रहेको बेलामा भएको यो भ्रमणले तनाव कम गर्ने अपेक्षा छ । रक्षा, आणविक उर्जा, विद्युतमा अनुदानलगायतका विषयमा जर्मनी र फ्रान्सको विवादले युरोपेली युनियनको काममै प्रभाव पार्दै आएको छ । परमाणु हतियार भएको राष्ट्र फ्रान्सले रक्षा मामिलामा युरोप आत्मनिर्भर हुनपर्ने बताउँदै आएको छ । जर्मनीले अमरिकाबाट खरिद गर्न लागेको हवाइ प्रतिरक्षा प्रणालीको फ्रान्सले विरोध गरेको छ ।
News Desk 0 response आइतवार, जेष्ठ १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


