

-
इरानका राष्ट्रपति इब्राहिम रइसीको अन्त्येष्टि समारोहमा हजारौँ नागरिक सहभागी भएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका राष्ट्रपति रइसी, विदेशमन्त्रीलगायतको अन्त्येष्टि समारोहमा हजारौँ नागरिक सहभागी भएका बीबीसीले जनाएको छ ।
इरानमा रइसीको अन्तिम बिदाइका लागि कैयौँ कार्यक्रम आयोजना हुने खबरमा उल्लेख छ । यही कार्यक्रमअन्तर्गत उनीहरूको शव हेलिकप्टर दुर्घटना भएको स्थल उत्तर–पश्चिमी शहर तब्रिज लगिएको हो । यसपछि उनीहरूको शव धार्मिक हिसाबले महत्त्वपूर्ण मानिने कोम प्रान्तमा ल्याइने र त्यहाँ पनि अन्त्येष्टि समारोह निकाल्ने तयारी छ । त्यसपछि उनीहरूको शव राजधानी तेहरान लगेर विशेष समारोहको आयोजना गरिने बीबीसीमा उल्लेख छ ।
गएको आइतवार हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी, विदेशमन्त्रीसहित नौ जनाको निधन भएको थियो । उनीहरुको निधनमा इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा भएको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


