

-
काठमाडौं : कोशी प्रदेशले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशीले ललितपुर मेयर्स–एघार (११) लाई ६ विकेटले हरायो ।
ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १२ बलअघि ४ विकेट गुमाएर भेटायो । कोशीकी काजल श्रेष्ठले नट आउट ३६ रन बनाइन् । ललितपुरकी कृतिका मरासिनीले ३ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो । ललितपुरकी आश्मा पुलामी मगरले नट आउट २६ रन बनाइन् । कोशीकी अप्सरी बेगमले ३ विकेट लिइन् ।
कोशीले लगातार तीन खेलको हारपछि पहिलो जित हात पारेको हो । योसँगै तालिकाको चौथो स्थानमा रहेको कोशीले ४ खेलमा २ अङ्क जोडेको छ । ललितपुर ४ खेलमा २ अङ्कसहित नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ ।
पाँच टोली सहभागी प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
News Desk 0 response बिहिबार, जेष्ठ ३, २०८१

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३


