• About
  • Advertisement
  • Contact
  • Sunday 22nd , November 2026 | आइतवार, मंसिर ७, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जले


  • सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जले
    आगलागी मलङ्गवा, २० वैशाख : सर्लाहीको विष्णु गाउँपालिका-१ बाराउद्योरणस्थित पुर्वारी टोलमा बिहीबार बस्तीमा भीषण आगलागी । आगलागीबाट ७२ वटा घर नष्ट भएकासँगै ठूलो जनधनको क्षति भएको छ । तस्बिर ः विश्वनाथ ठाकुर / रासस

    सर्लाही : सर्लाहीको विष्णु गाउँपालिका–१ को बाराउद्योरण गाउँमा आगलागी हुँदा ६५ घर जलेका छन् । हिजो दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए ।

    हिजो दिउँसो १ बजेतिरबाट शुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुणयन्त्र, चापाकलको पानीको सहारामा झन्डै चार घण्टापछि निभाइएको वडाध्यक्ष ठाकुरले बताए । फुसको र खपडाको छानासहितका घर धेरै भएकाले आगो चाँडै फैलिएको उनको भनाइ छ ।

    विष्णु गाउँपालिकाका प्रमुख जवाहरलाल यादवले आगलागीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको र भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका बताए । अहिले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

    News Desk   0 response     शुक्रबार, बैशाख २१, २०८१ 

सम्बन्धित शीर्षकहरु

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

आइतवार, मंसिर ७, २०८३
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

आइतवार, मंसिर ७, २०८३
श्रीमतीको कुर्सीमा श्रीमान् !

श्रीमतीको कुर्सीमा श्रीमान् !

शुक्रबार, मंसिर ५, २०८३
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

शुक्रबार, मंसिर ५, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा

    आइतवार, मंसिर ७, २०८३
  • पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

    आइतवार, मंसिर ७, २०८३
  • प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

    आइतवार, मंसिर ७, २०८३
  • श्रीमतीको कुर्सीमा श्रीमान् !

    शुक्रबार, मंसिर ५, २०८३
  • प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..

    शुक्रबार, मंसिर ५, २०८३
  • पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

    आइतवार, मंसिर ७, २०८३
  • प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

    आइतवार, मंसिर ७, २०८३
  • श्रीमतीको कुर्सीमा श्रीमान् !

    शुक्रबार, मंसिर ५, २०८३
  • प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..

    शुक्रबार, मंसिर ५, २०८३
  • प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

    शुक्रबार, मंसिर ५, २०८३
  • एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..

    सोमवार, मंसिर १, २०८३
  • श्रीमतीको कुर्सीमा श्रीमान् !

    शुक्रबार, मंसिर ५, २०८३
  • छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

    आइतवार, कार्तिक ३०, २०८३
  • स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..

    सोमवार, मंसिर १, २०८३
  • अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

    शुक्रबार, कार्तिक २८, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys