

-
काठमाडौं–सर्वोच्च अदालतले त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा.गोविन्द केसीलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी परेको मुद्धामा डा.केसीलाई तत्काल उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो ।
मंगलबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली एकल इजलासले डा.केसीलाई तत्काल अदालतमा उपस्थित हुन आदेश दिएको जनाइएको छ । डा. केसीले प्रधानन्यायाधीश पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र समेत छानबिन हुनुपर्ने माग राख्दै तत्काल राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन २२, २०७४

सम्बन्धित शीर्षकहरु
-
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमवार, असार २२, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३ -
सम्पर्कविहीन कर्मचारीमाथि कारबाही सुरू
आइतवार, असार २१, २०८३ -
५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दै,..
आइतवार, असार २१, २०८३ -
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे..
आइतवार, असार २१, २०८३
-
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमवार, असार २२, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३ -
सम्पर्कविहीन कर्मचारीमाथि कारबाही सुरू
आइतवार, असार २१, २०८३ -
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे..
आइतवार, असार २१, २०८३ -
ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण..
आइतवार, असार २१, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



