

-
काठमाडौं । ३३ किलो सुन बोकेका एक ब्यक्तिको मृत्युपछि सुन तस्करीमा थप रहस्य खुल्दै गएको छ । आफ्नो चेन अफ कमाण्ड मिचेर विराटनगर र धरानसम्म पुगेर अनुसन्धान गर्ने प्रहरीदेखि कर्मचारी तथा ब्यपारी शंकाको घेरामा परेका छन् । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, नायब उपरीक्षक प्रजित केसी र नायब निरीक्षक बालकृष्ण सञ्जेललाई शंको घेरामा राखेर प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा चेतन भण्डारीसहित मोहन अग्रवाल, रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया, भविन राई, कमल कार्की, सन्दीप खड्का, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती ), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायतको बैंक खाता तथा सम्पत्ति रोक्का राखेको छ । पुरानो सुन प्रकरणमा प्रहरीका केही पूर्व अधिकृत, भन्सारका अधिकारी, चर्चित व्यापारी र पूर्वमन्त्रीसम्मको मिलेमतो रहेको आशंका गरेको छ । नेपालमा सुनको कारोबार र केही वर्षअघिदेखिका घटना नजिकबाट अनुसन्धान गर्ने काम भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
News Desk 0 response बुधबार, बैशाख ५, २०७५

सम्बन्धित शीर्षकहरु
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



