

-
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले १५ दिनको म्याद दिएर आवेदन माग गरिएकोमा बुधबारसम्ममा १९ जनाएको आवेदन परेको हो ।
२०८० फागुन १६ गतेदेखि जारी आवेदनको अन्तिम मिति फागुन ३० गते सकिएको छ ।
अर्थ मन्त्रालय स्रोतले उपलब्ध गराएको सूचना अनुसार बोर्डको अध्यक्षका लागि बीमा प्राधिकरण (पहिलाको बीमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँदेखि कृष्ण बहादुर कार्कीसम्मले आवेदन हालेका छन् ।
को–को छन् प्रतिस्पर्धामा ?
१. चिरञ्जीवी चापागाईँ
२. कृष्णराज पोखरेल
३. सन्तोष नारायण श्रेष्ठ
४. डा.नवराज अधिकारी
५. डा.गोपाल प्रसाद भट्ट
६. निरज गिरी
७. डा.केशव प्रसाद श्रेष्ठ
८. कृष्णबहादुर अधिकारी
९. डा. रघुराज काफ्ले
१०. मुक्तिनाथ श्रेष्ठ
११. प्रविन पन्दाक
१२. सूर्य प्रसाद अधिकारी
१३. रामदेव यादव
१४. सीताराम थपलिया
१५. डा. विमल कुमार तिवारी
१६. रामकृष्ण खतिवडा
१७. खगेन्द्र कटुवाल
१८. मुक्ति अर्याल
१९. कृष्णबहादुर कार्की
News Desk 0 response बिहिबार, चैत्र १, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


