

-
सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री झन्डै १४ प्रतिशतले बढेको छ । सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री १३ दशमलव ९ प्रतिशतले बढेको र विद्युतीय गाडीले पहिलो पटक डिजेल कारलाई उछिनेको ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएशन’ ले आज जनाएको छ ।
एसोसिएशनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ । तर यो तथ्याङ्क सन् २०२२ को तुलनामा कुल बिक्रीमा निकै कमी हो । २०२२ मा नयाँ गाडी दर्ता सन् १९९३ यताकै सबैभन्दा न्यून स्तरमा झरेको थियो । अहिले सन् २०२२ को तुलनामा फ्रान्स, इटाली र स्पेनमा बिक्रीमा दोहोरो अङ्कको वृद्धि भएको छ ।
पेट्रोलियम पदार्थबाट चल्ने इन्जिन गाडीहरूको बिक्री चरणबद्धरूपमा समाप्त गर्न युरोपेली युनियनले २०३५ को समयसीमा तोकेको छ । गएको वर्ष हाइब्रिड कारको बिक्री पनि झन्डै ३० प्रतिशतले बढेको थियो । यद्यपि पेट्रोल कारहरू अझै पनि बजारको एक ठूलो हिस्साका रूपमा रहेको छ ।
News Desk 0 response बिहिबार, माघ ४, २०८०

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



