

-
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र काठमाडौं रेजर्स एफसीले बराबरी खेलेका छन् ।
आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा धनगढी र काठमाण्डौले १–१ गोलको बराबरी खेले । खेलको १४ औँ मिनेटमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म धनगढी १–० गोलले अघि रहेको थियो ।
खेलको दोस्रो हाफमा काठमाण्डौले बराबरी गोल गर्यो । ६६ औँ मिनेटमा किङ्गे ओलिभरले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि १–१ अङ्क बाँडे ।
यो बराबरीसँगै धनगढीले ६ खेलमा १२ अङ्क जोडेको छ । प्रतियोगितामा अपराजित रहेको धनगढी शीर्ष स्थानमा यथावत् छ । काठमाण्डौ ६ खेलमा ९ अङ्कसहित चौथो स्थानमा छ ।
News Desk 0 response सोमवार, पुस २, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


