

-
काठमाडौं–देश संघीय संरचनामा गएपछि बनेको संसदको आज दोस्रो दिनको बैठक ।
सवैले सवैलाई चिनेका पनि छैनन्, धेरै नयाँ अनुहार संसदमा छन् ।
तर, प्रतिनिधिसभाको मंगलबारको बैठक निकै रोचक बन्यो ।
बैठकमा सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने औपचारिक मिति तय गर्ने कार्यसूची थिए ।
यसबाहेक कार्यसुचीमै थियो–प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने ।
संघीय संसदमा नेताहरुको पहिलो संबोधन थियो ।
त्यसैले नेताहरुको पहिलो संबोधन कस्तो होलाल भनेर संसद सदस्य आफै पनि र तिनका नेता–कार्यकर्ताबाहेक सर्वसाधरणको पनि चासो थियो ।
सम्बोधनका क्रममा प्रमुख दलका नेता ‘सभ्य र शालिन’ ढंगबाट प्रस्तुत भए ।
तर, मर्यादाको सीमाभित्र बसेर उनीहरुले ‘राजनीतिक हमला’ गर्न चाहिँ बाँकी राखेनन् । एकअर्कालाई ‘घोचपेच’ गर्न छुटाएनन् ।
नेताहरुले ‘घोचपेच’ र ‘ठट्यौली’ पारामा एकअर्कावीच बधाई र शुभकामना पनि साटासाट गरे । संसदको दृश्य र नेताहरुको अभिव्यक्तिले उनीहरु अझै संविधान निर्माण र निर्वाचनमा जस्तै एकआपसमा सहकार्य गर्न आतुर रहेको भान हुन्थ्यो ।
News Desk 0 response मङ्लबार, फाल्गुन २२, २०७४

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
युएईको सरकारी तेल ट्यांकरमा आक्रमण, खाडी क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३
-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



