

-
~ हरि प्रसाद अधिकारी
काठमाडौं : साताको पहिलो दिन आइतबारनै सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको भाउ १ लाख ८ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।
रसिया युक्रेनको युद्धकाबीच युक्रेनलाई एफ सिक्टीन फोर्थ जेनेरेशन फाइटरप्लेन उपलब्ध गराउन सक्ने अमेरिकी निर्णयको कारणले युद्ध थप चर्किनसक्ने आंकलनले गर्दा सुनको भाउ थप महंगिन सक्ने बताइएको छ ।
साथै भारतमा पछिल्लो समय भा.रु. २ हजारको नोट प्रचलनबाट हटाउने घोषणासँगै थन्काएर राखेको उक्त नोटले मानिसहरुले सुन खरिद गर्न थालेसँगै एशियाली बजारमा सुनको उच्च माग हुने संकेत देखिएको छ ।
सुनको भाउ निर्धारण गर्ने अर्को मुख्य कुरा डलरको भाउ हो । नेपाली सुन बजारमा अधिकांश उतार–चढाव (नकारात्मक वा सकारात्मक) अमेरिकी डलरको मूल्यमा भएको परिवर्तनबाट हुन्छ किनभने धेरैजसो विदेशमा आयात वा निर्यात गरिन्छ। अमेरिकी डलर अघिल्लो दिन(शुक्रबार)को तुलनामा आइतबार ०.२५ पैसाले बढेर १३२ रुपैंया ९५ पैसा निर्धारण भएकोले सुनको भाउ बढ्न मद्दत पुग्यो ।
हरि प्रसाद अधिकारी 0 response आइतवार, जेष्ठ ७, २०८०

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



