

-
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई पुछारको खुमलटार एफसीले हराएको छ ।
एन्फा कम्प्लक्सको मैदान सातदोबाटोमा भएको खेलमा खुमलटारले जावलाखेललाई ४–२ गोलले हराएको हो । खुमलटारका लागि स्टेफेन समिरले ह्याट्रिक गरे भने मेसुके ओलामाउले १ गोल गरे । खुमलटारकै रोहित सुब्बाले एक आत्मघाती गोल गरे भने जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए ।
आजको जितसँगै खुमलटार १७ अङ्कसहित तालिकाको ११ औँ स्थानमा पुगेको छ । २४ अङ्क रहेको जावलाखेल शीर्ष स्थानमा कायमै छ ।
लिगमा अहिले हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ । हिमालयन शेर्पा १७ अङ्कसहित दशौँ स्थानमा र पुलिस १५ अङ्कसहित १२ औँ स्थानमा छ ।
News Desk 0 response शुक्रबार, बैशाख २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


