

-
काठमाडौं : भारतबाट इन्धनको मूल्य बढेर आएको छ।
इन्डियन आयल कर्पोरेसनले आइतबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको आएको हो। जसअनुसार प्रतिलिटर पेट्रोलमा ६.३३ रुपैयाँ र डिजेलमा २० पैसा बढेर आएको छ।
आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ। निगमले यसअघि मूल्य घटेर आउँदा पेट्रोल प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल १० रुपैयाँले घटाएको थियो।
हरेक १५–१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ। सोअनुरुप आइतबार पठाएको मूल्य बढेर आएको हो।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेसँगै भारतले इन्धनको मूल्य समायोजन गरेर नेपालमा नयाँ मूल्यसूची पठाएको हो।
आइओसीबाट बढेर आएको नयाँमूल्यसूची अनुसार पेट्रोलको भाउ भने बढ्नसक्ने आयल निगम श्रोतले जनायो ।
News Desk 0 response आइतवार, बैशाख ३, २०८०

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



