

-
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको आठौँ चरण अन्तर्गत आज अन्तिम दुई खेल हुन लागेका हुन् ।
आजको एउटा खेल दशरथ रङ्गशाला र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबबीच बेलुका पौने ६ बजे खेल हुनेछ । चर्च ब्वाइज ७ खेलमा १३ अङ्कका साथ चौथो र समान खेलमा फ्रेन्ड्स ४ अङ्कका साथ पुछारमा छ ।
यस्तै, एन्फा कम्प्लेक्समा पुलिस क्लब र थ्रीस्टार क्लबबीच दिउँसो २ बजे खेल हुनेछ । पुलिस ७ खेलमा ४ अङ्कका साथ १३औँ स्थानमा छ । समान खेलमा थ्रीस्टार ११ अङ्कका साथ आठौँ स्थानमा रहेको छ ।
News Desk 0 response बिहिबार, चैत्र ३०, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


