

-
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बुधवार भएका खेलमा सङ्कटा क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् ।
दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा क्लबले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले हरायो । सङ्कटाका लागि जुनियर एनकेनगुए र मनिष डाँगीले गोल गरे । एनआरटीका निकोलस सेर्जी सङले एक गोल फर्काए ।
आजै च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ५–३ गोलले हरायो । हिमालयन शेर्पाका लागि सत्यम शर्माले २ तथा सुदीप श्रेष्ठ, विश्वास श्रेष्ठ र अबायोमी फाकुन्लेले गोल गरे । एपीएफका अर्मान्ड विडोम, सनिश श्रेष्ठ र प्रदीप लामाले गोल गरे पनि टोलीलाई जिताउन सकेनन् ।
लिगमा अहिले मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच खेल भइरहेको छ ।
News Desk 0 response बुधबार, चैत्र २९, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


