

-
काठमाडौं ।
पूर्वप्रधानमन्त्रीको हैसियतले पाउने सुरक्षाकर्मी डा बाबुराम भट्टराईले फिर्ता गर्ने निर्णय गरेका छन् । उनी नयाँ शक्ति पार्टी नेपालका संयोजक पनि हुन् । राज्यले सुरक्षाकर्मीलाई घरेलु कामदार राख्नेहरुको निगरानी गरिरहेका वेला उनले यस्तो घोषणा गरेका हुन् ।
आगामी वैशाख १ गतेदेखि आफूलाई सुरक्षा दिँदै आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई भट्टराईले फिर्ता गर्ने निर्णय गरेका गरेका हुन् । सुशासन र सदाचार सुरु गर्ने उद्देश्यसहित सुरक्षाकर्मी फिर्ता पठाउन लागेको उनले बताए ।
केही दिनअगाडि सुरक्षाकर्मी फिर्ता पठाउने विषयमा गृहमन्त्रीसँग डा भट्टराईले भेटेर कुरासमेत गरेका थिए ।
News Desk 0 response बुधबार, चैत्र २१, २०७४

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



