

संसद सचिवालयको लिफ्ट एक महिनामै बिग्रियो कर्मचारीनै थुनिए
सिंहदरबार स्थित संघीय संसद सचिवालयको भवन नम्बर २ मा जडान गरिएको लिफ्ट एक महिनामै बिग्रिएको छ। संचालनमा आएको एक महिनामै बिग्रिएको लिफ्टमा आइतबार दुई पटक कर्मचारी थुनिए। एक महिना अघिमात्रै औपचारिक रूपमा संचालनमा आएको लिफ्ट दिनमै दुई पटक बिग्रिँदा संसद सचिवालयका कर्मचारी भित्रै अड्किएका छन्।
-
काठमाडौं ।
सवैको अनियमितताको अनुगमन गर्ने संसद सचिवालयमानै भ्रष्टाचार हुने गरेको एउटा उदाहरण फेला परेको छ ।
News Desk 0 response सोमवार, अशोज १३, २०७६
सिंहदरबार स्थित संघीय संसद सचिवालयको भवन नम्बर २ मा जडान गरिएको लिफ्ट एक महिनामै बिग्रिएको छ। संचालनमा आएको एक महिनामै बिग्रिएको लिफ्टमा आइतबार दुई पटक कर्मचारी थुनिए। एक महिना अघिमात्रै औपचारिक रूपमा संचालनमा आएको लिफ्ट दिनमै दुई पटक बिग्रिँदा संसद सचिवालयका कर्मचारी भित्रै अड्किएका छन्। ५० लाख रुपैयाँभन्दा बढी रकम खर्चेर निर्माण गरिएको लिफ्ट आइतबार दुई पटक बिग्रिएको थियो। लिफ्ट बीचमै अड्किँदा संसद सचिवालयका कर्मचारी आधा घण्टाभन्दा भित्रै थुनिएका थिए। आइतबार पौने १० बजे पहिलो पटक लिफ्ट बिग्रिएको थियो। त्यति बेला लिफ्टमा रहेका संसद सचिवालयका एक अधिकृत र एक खरिदार झन्डै पौने घण्टाभन्दा बढी समय भित्रै फसेका सचिवालयका एक कर्मचारीले जानकारी दिए। आजै दोस्रो पटक अपराह्न ४ बजेतिर लिफ्ट बिग्रिएको थियो। दोस्रोपटकमा लिफ्ट बिग्रिँदा एक मर्यादापालक थुनिएका थिए। उनी २० मिनेटभन्दा बढी समय लिफ्टभित्रै थुनिएका थिए।

सम्बन्धित शीर्षकहरु
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


