

नेपाली शसस्त्र प्रहरीलाई बिदेशमा नयाँ जिम्मेवारी
सन २०११ मा सुडान बाट अलग भए पछि नै दक्षिण सुडान न्युर र डिन्का विचको जातिय द्धन्दले थला परेको शिविरको बाहिरी घेराको सुरक्षा विभिन्न देशका सेनाले लिए पनि भित्री अर्थात शरणार्थीहरुको सुरक्षाको प्रमुख जिम्मेवारी भने सशस्त्र प्रहरी बललाई दिएको छ ।
-
काठमाडौं ।
सन २०११ मा सुडान बाट अलग भए पछि नै दक्षिण सुडान न्युर र डिन्का विचको जातिय द्धन्दले थला परेको शिविरको बाहिरी घेराको सुरक्षा विभिन्न देशका सेनाले लिए पनि भित्री अर्थात शरणार्थीहरुको सुरक्षाको प्रमुख जिम्मेवारी भने सशस्त्र प्रहरी बललाई दिएको छ । प्रहरीको भुमिकामा दक्षिण सुडानमा रुवाडान्डाका प्रहरी पनि छन । तर नेपाली सशस्त्र प्रहरीले उत्कृष्ट पुरस्कार पाइसकेको छ । दुइवटा मिसनलाई चार भागमा विभाजन गरेर सशस्त्र प्रहरी बलका ३ सय २० जना अहिले दक्षिण सुडानमा छन ।
News Desk 0 response आइतवार, भदौ १५, २०७६
शरणार्थीबीच नै हुन सक्ने झगडा देखि दैनिक शान्ति सुरक्षाको जिम्मेवारी संयुक्त राष्ट्रसंघले सशस्त्र प्रहरी बललाई दिएको हो । वाउ राज्यमा शरणार्थीको सुरक्षार्थ खटिएका घानाका प्रहरीबाटै असुरक्षा भएपछि उनीहरुलाई मिसनबाटै हटाएर त्यसको जिम्मेवारी पनि सशस्त्रलाइ थपिएको छ । सशस्त्रको भूमिकाका कारण राष्ट्र संघले संख्या थप गर्ने प्रस्ताव अगाडी बढाएको छ । दक्षिण सुडानमा मात्रै, शान्ति मिसन अन्तर्गत ४२ देशका सुरक्षाकर्मी परिचालित छन । ति देशसंगको सम्बन्ध बलियो बनाउन मुलुकको प्रष्ठिान कायम राख्न नेपाली मिशनले यस्तै भूमिकाको अपेक्षा अन्यत्र पनि गरिएको छ ।
छ । यहाँ अहिले डिन्का जातिले सत्ता चलाइरहेको छ । अल्पमतमा परेको न्युर सत्तापक्षबाटै असुरक्षित भएपछि त्यस्ता पिडितहरुलाई संयुक्त राष्ट्रसंघले क्याम्पमा राखेको छ । राजधानी जुवा र वाउमा गरेर चारवटा क्याम्प भित्र एक लाख भन्दा बढी आन्तरिक शरणार्थी बसिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


