

-
काठमाडौं ।
अवकाश हुन लागेको बेला विदेश शयर गरेको र भ्रमणबापतको भत्ता लिएकोमा वन मन्त्रालयका पूर्वसहसचिव कानुनी फन्दामा परेका छन् । अवकाश हुन चार दिन मात्र बाँकी हँुदा तत्कालीन उपसचिव बटुकृष्ण उप्रेती वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा वातावरण विज्ञका रुपमा २१ दिनका लागि निस्केका थिए । एकातिर जागिरमा छँदै स्वतन्त्र विज्ञका रुपमा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएबापत तीन लाखभन्दा बढी रकम लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो भने महालेखाले सो रकमलाई बेरुजुको संज्ञा दिँदै असुलउपर गर्ने ५२औं पानामा उल्लेख गरेको थियो । यही मुद्दा अख्तियारले हेर्दाहेर्दै संसदको सार्वजनिक लेखा समितिले महालेखा परीक्षकलाई चिठी लेखेको हो । चिठी मात्रै लेखिएको, बैठकको माइन्युट नपठाएको भन्दै महालेखाले फस्र्योट गर्न नमिल्ने भएपछि बेरुजु ठहर गर्दै पुनः ताकेता शुरु गरिएको छ । लेखा समितिका सभापति भरतकुमार शाहचाहिँ ‘खायो त खायो कर्मचारीले खायो, के भयो र’ भन्दै छन् ।
News Desk 0 response बुधबार, भदौ ११, २०७६

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


