एक्सनमा पर्यटन मन्त्रालय, कर्मचारीसँग स्पष्टिकरण
काममा खटाए पनि सम्बन्धित स्थानमा नपुग्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्री योगेश भट्टराईले चासो दिएका थिए । खटिएको स्थानमा नपुग्ने १५ जना सम्पर्क अधिकृतसँग आफ्नो जिम्मवारी निर्वाह गर्न नसक्नुको प्रमाण पुग्ने विवरण र स्पष्टीकरण बुझाउन आग्रह गरेको छ ।
-
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले १ भदौमा दिएको निर्देशन अनुसार पर्यटन विभागले सगरमाथामा सम्पर्क अधिकृतमा रुपमा खटाए पनि काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।
काममा खटाए पनि सम्बन्धित स्थानमा नपुग्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्री योगेश भट्टराईले चासो दिएका थिए । खटिएको स्थानमा नपुग्ने १५ जना सम्पर्क अधिकृतसँग आफ्नो जिम्मवारी निर्वाह गर्न नसक्नुको प्रमाण पुग्ने विवरण र स्पष्टीकरण बुझाउन आग्रह गरेको छ ।
१५ दिनभित्र स्पष्टीकरण बुझाउन विभागले समयसीमा तोकेको छ । यस अवधिमा स्पष्टीकरण नबुझाउने सम्पर्क अधिकृतमाथि कारवाही प्रक्रिया शुरु गरिने विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिएकी छिन् । उनकाअनुसार वसन्त ऋतुमा ३७ जना सम्पर्क अधिकृतलाई सगरमाथामा खटाइएको थियो । उनीहमध्ये २२ जना मात्र सम्पर्क अधिकृत सगरमाथामा पुगेका थिए ।
१५ जना सम्पर्क अधिकृत भने तोकिएको स्थान मै नपुगि पारिश्रमिक तथा भत्ता बुझेका छन् ।
News Desk 0 response सोमवार, भदौ ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३

यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३