सामूहिक राजीनामा दिएका ९ जना मेडिकल अफिसर बर्खास्त
जागिरबाट हटाइएकाहरुमा पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजाल छन् । मनोज यादवको करार सेवा भने यसअघि नै भंग गरिएको थियो ।
-
काठमाडौं ।
सामूहिक राजीनामा दिएका करार सेवाका ९ जना मेडिकल अफिसरहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सेवाबाट हटाएको छ ।
जागिरबाट हटाइएकाहरुमा पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजाल छन् । मनोज यादवको करार सेवा भने यसअघि नै भंग गरिएको थियो ।
उपकुलपति भण्डारीको कार्यशैलीमा प्रश्न उठाउँदै उनीहरुले यही भदौ ५ गते सामूहिक राजीनामा दिएका थिए ।
स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा काम नगरेकाले कार्यकारी परिषदको निर्णयबाट उनीहरुलाई सेवाबाट हटाइएको काम नगरेकाले उनीहरुलाई सेवाबाट हटाइएको उपकुलपति प्रा। डा। संगीता भण्डारीले जानकारी दिइन् ।
उनीहरुको एकवर्षे करार सेवा आगामी मंसिर १५ गते सकिन्थ्यो । उनीहरुलाई हटाएर नयाँ पदपूर्तिको प्रक्रिया सुरु गरेको रजिष्टार रामप्रसाद प्याकुर्यालले जानकारी दिए ।
News Desk 0 response आइतवार, भदौ ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३