प्रमुख जिल्ला अधिकारी संघको प्रतिनिधि भएपनि प्रदेश मातहत
गृहमन्त्री थापाले प्रदेशको आन्तरिक मामिला (गृह)मन्त्रीभन्दा माथि सिडिओलाई नराखिएको जानकारी पनि दिए । मन्त्री थापाले सिडिओ केन्द्र सरकारको प्रतिनिधि भए पनि प्रदेश प्रहरी परिचालन गर्न आन्तरिक मामिला मन्त्रीको निर्देशनमा काम गर्नुपर्ने बताए ।
-
काठमाडौं ।
प्रमुख जिल्ला अधिकारीहरुलाई अव दोहोरो भूमिका हुने भएको छ । संघको प्रतिनिधि भए पनि प्रदेश मातहत रहेर काम गर्नुपर्ने भएकाले उनीहरुलाई दोहोरो भूमिका भएको हो । गृहमन्त्री रामबहादुर थापाले नै सिडिओहरुले दोहोरो भूमिका खेल्नुपर्ने बताएका छन् ।
सिडिओलाई प्रदेशको आन्तरिक मामिलामन्त्री भन्दा पनि माथि राखिएको भन्दै कतिपयले विरोध गर्दै आएका छन् ।
राष्ट्रियसभाको बैठकमा जवाफ दिने क्रममा गृहमन्त्री थापाले प्रदेशको आन्तरिक मामिला (गृह)मन्त्रीभन्दा माथि सिडिओलाई नराखिएको जानकारी पनि दिए । मन्त्री थापाले सिडिओ केन्द्र सरकारको प्रतिनिधि भए पनि प्रदेश प्रहरी परिचालन गर्न आन्तरिक मामिला मन्त्रीको निर्देशनमा काम गर्नुपर्ने बताए ।
News Desk 0 response बिहिबार, भदौ ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३

भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३