

पुलिसकै कार्वाहीमा दुई सय ८० जना प्रहरी
आन्तरिक अनुसन्धानका क्रममा एकजना प्रहरी नायब उपरीक्षक, सहित दुई सय ८० जना प्रहरी विभागीय कारबाहीमा परेका छन् ।
-
काठमाडौ ।
खुला सिमाकै कारण हुने चोरी तस्करी, लागुऔषध कारोबार तथा आपराधिक गतिविधिमा प्रहरीकै मिलोमतो भएको गुनासो बढेपछि प्रदेश २ प्रहरीले संगठनभित्रै सुधार अभियान थालेको छ । आन्तरिक अनुसन्धानका क्रममा एकजना प्रहरी नायब उपरीक्षक, सहित दुई सय ८० जना प्रहरी विभागीय कारबाहीमा परेका छन् । आचरण विपरीत काम गर्नेलाई नसिहत, निलम्बन, ग्रेड रोक्का, पदोन्नति रोक्कादेखि दर्जा घटुवाको सिफारिस गरिको छ । यस्तै राम्रो काम गरेका एक वरिष्ठ प्रहरी उपरीक्षक सहित २ सय ५९ जनालाई पुरस्कृत गरिएको छ ।
News Desk 0 response आइतवार, साउन २६, २०७६
प्रहरी प्रधान कार्यालयबाट बिभिन्न सयममा सरुवा भएका तर पहुाचकै आधारमा कार्यक्षेत्र नपुगेका तथा जिम्मेवारी अनुसार काम नगरेका १२ सय ९५ जना प्रहरीलाई एक साता भित्र प्रदेश बाहिर र भित्रका ईकाईहरुमा पठाउने काम समेत प्रदेश प्रहरीले गरेको छ । जनगुनासोपछि सुधारमा प्रदेश प्रहरीले देखाएको सक्रियताले नागरिक समुदाय पनि सकारात्मक देखिएको छ ।

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



