बालुवाटार जग्गा प्रकरणमा अख्तियार, भूमि मन्त्रालय र सीआईबीको फरक अनुसन्धान
मन्त्री अर्यालले तीनवटा निकायबाट छानबिन र अनुसन्धानको काम भैरहेको भन्दै उनले यो प्रकरण अझोलमा नपर्ने बताएकी हुन् ।
-
काठमाडौं ।
अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सीआईबी तीनवटै निकायले अनुसन्धान भईरहेका कारण बालुवाटार जग्गा प्रकरण लम्बिएको सरकारको भनाई छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले (ललितानिवास)को जग्गा प्रकरणमा केही ढिलो भएपनि यसलाई सरकारले ओझेलमा नपार्ने स्पष्ट पारिन ।
मन्त्री अर्यालले तीनवटा निकायबाट छानबिन र अनुसन्धानको काम भैरहेको भन्दै उनले यो प्रकरण अझोलमा नपर्ने बताएकी हुन् ।
मन्त्री आर्यालले यो प्रकरणमा कारबाहीको लागि केही ढिलाइ भए पनि दोषीहरु नउम्किने दाबी गरिन् । ‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ,’ उनले अघि भनिन् ।
News Desk 0 response बुधबार, साउन २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३

विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३