

भटाभट आत्महत्या गर्दै भ्रष्टाचारी
बालुवाटारको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको भनी नाम आएका एक पूर्वकर्मचारीले आत्महत्या गरेछन् । केही समयअघि मात्रै अर्को एउटा भ्रष्टाचार काण्डमा नाम आएका कर्मचारीले पनि आत्महत्या गरेका थिए । भ्रष्टाचारमा नाम आउनेबित्तिकै आत्महत्या गर्ने नयाँ चलन चलेजस्तो छ ।
-
काठमाडौं ।
बालुवाटारको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको भनी नाम आएका एक पूर्वकर्मचारीले आत्महत्या गरेछन् ।केही समयअघि मात्रै अर्को एउटा भ्रष्टाचार काण्डमा नाम आएका कर्मचारीले पनि आत्महत्या गरेका थिए । भ्रष्टाचारमा नाम आउनेबित्तिकै आत्महत्या गर्ने नयाँ चलन चलेजस्तो छ ।
मित्रराष्ट्र चीनमा भ्रष्टाचारीलाई समातेपछि गोली ठोकेर मारिन्छ । सामाजिक सञ्जालमा त्यसरी हत्या गरिएका भिडियो र फोटाहरू हेर्न पाइन्छ ।नेपालमा भ्रष्टाचारीहरूले आफै आत्महत्या गर्ने भएपछि सरकारको गोली बच्ने भयो । अदालतको समय बच्ने भयो । पीडितको पैसा बच्ने भयो । देशको इज्जत बच्ने भयो । यति धेरै कुरा बचाएर प्राण त्याग्नु नराम्रो होइन ।
News Desk 0 response बुधबार, साउन १५, २०७६
भ्रष्टाचारीहरूले अरु बेला केही नसोचे पनि कमसेकम मर्ने बेला यति सोच्दा रहेछन् । देश र जनताप्रति भ्रष्टाचारी त यति धेरै चिन्तित छ भने नेताहरू किन चिन्तित नभएका होलान्, बुझ्न सकिएन । शायद नेताहरू भ्रष्टाचारी नभएका कारण पो देश र जनताबारे यसरी नसोचेका हुन् कि ?

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



