

इतिहासमै सफल दाबी गर्ने अख्तियारले राजनीतिक व्यक्तिलाई कारबाही गर्न सकेन
सुडान घोटाला, सुन तस्करीदेखि वाइड बडी जहाज खरिदलगायत काण्डै काण्डमा राजनीतिक व्यक्ति मुछिएका छन् । यति मात्र होइन, राजनीतिक नेतृत्वकै सिफारिसमा विश्वविद्यालयदेखि अख्त्तियारसम्मै नियुक्त पदाधिकारीले पदको दुरूपयोग गरेका प्रकरण छताछुल्ल भएका छन् । यी कुनै पनि प्रकरणमा राजनीतिक नेतालाइ जवाफदेही बनाइएको छैन । प्रत्यक्ष घूस लिएको नभेटे पनि राजनीतिक नेतृत्वले लिएका निर्णयका आधारमा सम्पत्ति विश्लेषण गरेर वैधअवैध छुट्याउने अधिकार अख्तियारलाइ छ ।
-
काठमाडौं ।
नेपालमा इतिहासमै सफल भएको दाबी गर्ने अख्तियार नेतृत्वले समेत पद र शक्तिको दुरुपयोग गर्ने राजनीतिक व्यक्तिलाई कारबाहीको दायरामा ल्याएको छैन । तल्ला तहका कर्मचारीमाथि दुई चार हजार घुस प्रकरणमा मुद्दा चलाएर अख्तियारले सफलताको आँकडा देखाइरहेको छ । पछिल्लो एक दशकमा विश्वका ३० सरकारप्रमुख र राष्ट्रप्रमुख भ्रष्टाचार अभियोगमा कठघरामा उभिइसेका छन् ।
सुडान घोटाला, सुन तस्करीदेखि वाइड बडी जहाज खरिदलगायत काण्डै काण्डमा राजनीतिक व्यक्ति मुछिएका छन् । यति मात्र होइन, राजनीतिक नेतृत्वकै सिफारिसमा विश्वविद्यालयदेखि अख्त्तियारसम्मै नियुक्त पदाधिकारीले पदको दुरूपयोग गरेका प्रकरण छताछुल्ल भएका छन् । यी कुनै पनि प्रकरणमा राजनीतिक नेतालाइ जवाफदेही बनाइएको छैन । प्रत्यक्ष घूस लिएको नभेटे पनि राजनीतिक नेतृत्वले लिएका निर्णयका आधारमा सम्पत्ति विश्लेषण गरेर वैधअवैध छुट्याउने अधिकार अख्तियारलाइ छ ।
तर अख्तियार पदाधिकारीले यो संवैधानिक जिम्मेवारी पूरा गर्नै सकेका छैनन् । राजनीतिक नेता र उच्च प्रशासकको जीवनशैलीबाटै भ्रष्टाचारको अनुमान गर्न सकिन्छ । त्यसैले नीतिगत निर्णय गर्नेहरुको सम्पत्ति छानबिनमा हात नहालेसम्म अख्तियारले भ्रष्टाचार न्यूनीकरण गर्छ भनेर विश्वास गर्ने अवस्था बन्दैन ।
News Desk 0 response सोमवार, साउन ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



