

-
काठमाडौं ।
संघीय संसदको प्रतिनिधिसभामा विषेश समयमा बोल्दै सांसद पालले भारतबाट आयातित फलफूल तथा तरकारीमा ९० प्रतिसत सम्म विषदी हुन्छ भन्ने कुरा समेत यही सरकारले पत्ता लगाएको बताईन । ‘भारतबाट आउने फलफूल तरकारी हिजो पनि आउँथ्यो, आज मात्र आएको हैन, विगतको सरकारको पालामा पनि आउँथे । बरु यो सरकारले विषदी हुन्छ भन्ने कुरा पत्ता लगायो । पर्याप्त जाँच गर्ने साधन नभएकाले जाँच रोकिएको भन्ने बुझेको छु । छिटो जाँच गर्ने व्यवस्था गरेर मात्र यस्ता बस्तु भित्र्याईयोस भन्ने माग गर्दछु ।’ सांसद पालले थपिन्, ‘यो सररकार कसैले खुट्टामा भ्वाङ पर्यो भन्दैमा लड्खडाउने सरकार हैन, भारतबाट आउने तरकारी र फलफूलमा विषदी रहेको कुरा यही सरकारले पत्ता लगाइएको हो । स्वदेशमा पनि विषदीयुक्त उत्पादन भएका रहेछन् भने रोक लगाईयोस ।’
News Desk 0 response आइतवार, असार २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



