-
काठमाडौं ।
आर्थिक रुपमा कमजोर वर्ग (खस आर्यसमेत)को प्रतिनिधित्व लोकसेवामा सुनिश्चित गर्न माग बढेको छ । सांसदहरुले आर्थिक रुपमा पछि परेकालाई आरक्षण दिनु न्याय संगत हुने तर्क अघि सारेका हुन् । संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदहरुले
आर्थिक रुपमा पछि परेकालाई आरक्षण दिनु न्यायसंगत हुने तर्क गरे । आरक्षण प्रणालीमा आर्थिक अवस्था कमजोर भएका र पछि पारिएकालाई आधार बनाईनु पर्ने माग उठेको छ । खस आर्य भएपनि पछि पारिएकाहरु छन्। उनीहरु वर्तमान आरक्षण प्रणालीका कारण झन् पछि परेका छन् ।
कुनै समुदाय वा जातिमा जन्मिदैमा कोही सम्पन्न नहुने भन्दै नेकपा सांसद झपट रावलले वर्तमान आरक्षण प्रणालीमाथि प्रश्न उठाए।
सांसदहरुले प्रत्येक १० वर्षमा आरक्षणको व्यवस्थालाई पुनरवलोकन गर्दै जानुपर्ने नीति लिनुपर्ने बताए।
News Desk 0 response बुधबार, असार ११, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३