• काठमाण्डौ : आउँदो आर्थिक वर्ष २०७९/८० का लागि संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

    नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ  ।
    नीति तथा कार्यक्रमको पूर्ण पाठ…