

-
कास्की : पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको फराकिलो अग्रता कायमै छ ।
आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा चार हजार चार सय ३६ मतले अगाडि छन् । अहिलेसम्म एक लाख ३० हजार सात सय २७ मतगणना हुँदा आचार्यले ५२ हजार नौ सय ७२ मत प्राप्त गरेका छन् भने थापाले ४८ हजार पाँच सय ३६ मत प्राप्त गरेका छन् ।
यस्तै मेयरमा राप्रपाका उम्मेदवार शंकर खरालले पाँच हजार चार सय ६२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार गनेस पौडेललाई दुई हजार नौ सय १९ मत प्राप्त भएको छ ।
पोखराको उपमेयरमा भने एमालेले अग्रता कामय गरेको छ । नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ५५ हजार पाँच सय चार मत ल्याउँदा कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५१ हजार चार सय ८२ मत ल्याएकी छिन् । गुरुङ रानाभाट भन्दा चार हजार २२ मतले अघि छिन् ।
News Desk 0 response सोमवार, जेष्ठ ९, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


