

-
रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले–कांग्रेसको गठबन्धनले विजय हासिल गरेको छ ।
गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर बाँठा र उपाध्यक्षमा नेपाली कांग्रेसका लेखमणी डाँगी विजयी भएका छन् ।
अध्यक्षमा बाँठा ५ हजार ८५ मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रेशम पुनले ४ हजार ४ सय ६३ मत प्राप्त गरे । यस्तै नेकपा एकीकृत समाजवादीका लालबहादुर डाँगीले ८९ मत ल्याए ।
यस्तै उपाध्यक्षमा डाँगीले ४ हजार ५ सय ७६ मतका साथ विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी भागिसरा खड्काले ३ हजार ८ सय ६५ मत प्राप्त गरेकी छिन् ।
गठबन्धन भएपनि एमालेकी जानकी बुढाले उम्मेदवारी फिर्ता नलिएकोले ७ सय २४ मत पाउँदा नेकपा एकीकृत समाजवादीकी प्रतिज्ञा बुढाले २ सय ८१ मत पाइन् ।
यस गाउँपालिकाको ७ वटा वडा मध्ये ४ वटा वडा माओवादी केन्द्रले जित्दा ३ वटा वडा एमालले जितेको छ । कांग्रेसले ६ नम्बर वडाको ३ वटा सदस्य मात्र जितेको छ । गाउँपालिकामा गठबन्धन भएपनि वडामा भने एमाले–कांग्रेस, माओवादी तथा समाजवादी एक्लाएक्लै लडेका थिए ।
News Desk 0 response बुधबार, जेष्ठ ४, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


