

-
हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा ३३ हजार ५७८ मत गणना सकिंदा पहिलो स्थानमा गठबन्धनकातर्फबाट एकिकृत समाजबादीका मेयर उम्मेदवार मिनाकुमारी लामा अगाडि छिन्। उनले १० हजार ४ सय १० मत प्राप्त गरेकी छिन्।
उनलाई पछ्याउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ९ हजार ९ सय २२ मत प्राप्त गरेका छन् ।
हिजोसम्म फराकिलो मतान्तरबाट पछी परेका नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले मतअन्तरलाई साघुरो पार्दै लैजानु भएको छ । पौडेलले ९ हजार २५ मत प्राप्त गरेका छन् ।
यसैगरी उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनकातर्फबाट उपमेयर पदका उम्मेदवार राजेश बानियाँले १५ हजार ४ सय ५५ मत प्राप्त ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्लेले १० हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका इन्दिरा न्यौपाने डल्लाकोटीले १ हजार ४ सय ४८ मत प्राप्त गरेकी छिन् ।
News Desk 0 response बुधबार, जेष्ठ ४, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


