-
चितवन : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले सात हजार तीन सय ५१ मतसहित अग्रतालाई कायमै राखेकी छिन्।
अहिलेसम्म २१ हजार पाँच सय ९२ मतगणना हुँदा दाहाल तीन सय २३ मतले अघि छिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले सात हजार २८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार पाँच सय ६२ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार २ सय ४८ मतसहित अग्रता लिएका छन् । उनलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच हजार आठ सय तीन मतसहित पछ्याइरहेकी छिन् ।
News Desk 0 response मङ्लबार, जेष्ठ ३, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३

सोमवार, साउन १८, २०८३