

-
काठमाण्डौ : ताप्लेजुङको मेरिङ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युक हां वीर लिम्बुले ९९ मत बढी ल्याई विजयी भएका छन् । उनले दुई हजार आठ सय ६९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजंग लिम्बुले दुई हजार सात सय ७० मत प्राप्त गरेका छन् ।
उता, उपाध्यक्षमा गठबन्धन कै नेकपा एसका दुर्गाप्रसाद चोङबाङ निर्वाचित भएका छन् । उनले नौ सय ४१ मत बढी प्राप्त गरी निर्बाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले एक हजार ६ सय ९७ मत प्राप्त गरेका छन् ।
News Desk 0 response सोमवार, जेष्ठ २, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



