

-
काठमाण्डौ : बाग्लुङको गल्कोट नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । पालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्माले ५ हजार ४१४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीले ३ हजार ५१९ मत रस्वतन्त्र उम्मेदवार मन्जु शर्माले ३ हजार २६२ मत ल्याए ।
त्यसैगरी उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका फमलाल निउरे ६ हजार ३९ मत ल्याएर विजयी भएका छन् । एमालेकी रुपा विकले २०५७ र स्वतन्त्र तिलबहादुर उप्रेती केसीले १ हजार ९८९ मत पाउएका छन् ।
News Desk 0 response सोमवार, जेष्ठ २, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


