

-
काठमाण्डौ : वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो हप्ताको तुलनामा चौथो हप्तामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन पाँच अर्ब रुपैयाँले मात्रै बढेको हो ।
नेपाल बैंकर्स सङ्घका अनुसार वैशाख चौथो हप्तामा वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा पाँच अर्ब बढेर ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो ।
वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो हप्ता केही सुधार देखिएको छ । वैशाख चौथो हप्ता निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । तेस्रो हप्ता ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा चौथो हप्तामा ४१ खर्ब ९७ अर्ब रुपैयाँ बराबर कर्जा लगानी भएको हो ।
गएको हप्ताको तुलनामा कर्जा लगानीमा चार अर्ब रुपैयाँले कमी आएको छ । बैंकहरूले गएको फागुन चौथो हप्ता ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन र ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । सङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूको सीडी रेसियो ९० दशमलव ८१ प्रतिशत पुगेको छ ।
News Desk 0 response सोमवार, बैशाख २६, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३



