

-
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अमरगढी नगरपालीकाको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले डडेल्धराुको सदरमुकाममा रहेको जोगेनी थान मन्दिरमा भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्दै कसम खाएका छन्।
आफ्नो मनोनयन दर्ता गर्न जानु भन्दा अगाडी मेयरको उम्मेदवार गणेश भण्डारी र उपमेयरकी उम्मेदवार कविता जोशीले कसम खाएका हुन्।
राप्रपाका केन्द्रिय सदस्य गोबिन्द खडायतले प्रमुख र उपप्रमुख पदका उमेदवारलाई भ्रष्टाचार मुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका थिए।
मेयर र उपमेयरसहित वडाअध्यक्ष लगाएत चुनाव लड्ने सबैले एकै पटक कसम खाएका हुन्।
‘हाम्रो उम्मेदवारी अमरगढी नगरपालीकालाई भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउनका लागि हो। राजनीतिलाई शुद्धीकरण गर्नका लागि हो,’ उनले भने, ‘गरिबहरूले पनि बाँच्न पाउने आधार हामी बनाउँछौँ । शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिन्छौं । स्मार्ट सिटी बनाउँछौँ भनेर झुट बोल्दैनौं राम्रो अमरगढी निर्माण गर्छौं।’
उनले भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएकोले त्यसको अन्त्य राप्रपाले गर्ने बताए।
News Desk 0 response शुक्रबार, बैशाख १६, २०७९

सम्बन्धित शीर्षकहरु
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



