

-
एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफ चाँडै लेखिका बन्ने भएकी छन् । कैटरीनाले आफ्नो बलिउड यात्रा समेटेर एक पुस्तक लेख्ने योजना बनाएकी छन् । उनले चाँडै पुस्तक लेखनको यात्रा शुरुवात गर्ने बताइएको छ । कैटरीनाभन्दा अघि ट्विंकल खन्ना, शिल्पा शेट्टी र दीपित् नवल लगायतका अभिनेत्रीहरुले पुस्तक लेखिसकेका छन् ।
सन् २००३ मा फिल्म ‘बूम’ बाट करियरको शुरुआत गरेकी कटरिनाले पुस्तकमा अहिलेसम्मका भोगाईहरुको स्मरण गर्ने भएकी छन् ।
करियको शुरूआतमा कैटरीनाले खराब हिन्दी र अभियनका कारण अत्यन्तै आलोचनाको सामना गर्नुपरेको थियो ।
यद्यपि अहिले सिने जगतमा छुट्टै महिचान बनाउन सफल कटरीनाले बलिउडका तीन खान अर्थात आमिर, सलमान र शाहरुखका साथ पनि काम गरिसकेकी छन् । आमिर र शाहरुखका साथ यसै वर्ष कैटरीनाका दुई ठूला फिल्महरु रिलीज हुन गइरहेका छन् । जसमा आमिरका साथ ‘ठग्स आफ हिन्दुस्तान’ र शाहरुखका साथ ‘जीरो’रहेका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


