

कर्मचारी,जनप्रतिनिधि र ब्यवसायी मिलेर अवैध नदी दोहन
स्थानीय लोकेन्द्रजंग लामिछानेले गाउँपालिका प्रमुख प्रशासकीय जिल्ला समन्वय समिति पर्वत, विल्ड वेल कन्सट्रक्सनलाई विपक्षी बनाएर उच्च अदालत पोखराको बाग्लुङ इजलासमा मुद्दा दायर
-
पर्वत । कर्मचारी,जनप्रतिनिधि र ब्यवसायी मिलेर अवैध नदी दोहन गरेपछि उनीहरु बिरुद्ध अदालतमा उजुरी परेको छ । मोदी गाउँपालिकामा रहेको रति खोलाको दोहन हुँदा पनि बेवास्ता गरेको भन्दै गाउँपालिका अध्यक्षसहित कर्मचारीविरुद्ध उजुरी परेको हो । रतिखोलाको न्यूरेनी बगरमा ढुङ्गा, बालुवा, गिट्टी जस्ता नदीजन्य वस्तुको उत्खनने अवैध भएको र उत्खननमा पनि चरम लापरबाही भएको भन्दै स्थानीय लोकेन्द्रजंग लामिछानेले गाउँपालिका प्रमुख प्रेम पौडेल, प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, जिल्ला समन्वय समिति पर्वत, विल्ड वेल कन्सट्रक्सन प्रालिका सुरेश सुवेदीलाई विपक्षी बनाएर उच्च अदालत पोखराको बाग्लुङ इजलासमा मुद्दा दायर गरेका हुन्।
-तस्वीर- थाहाखवर
News Desk 0 response मङ्लबार, फाल्गुन ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



