

-
काठमाडौं ।
सरकारले हालै जारी गरेको मर्यादाक्रमलाई लिएर संघीय संसद् प्रतिनिधिसभामा नेपाली काँग्रेसका सांसदले आपत्ति जनाएको छ । पूर्व गृहराज्यमन्त्रीसमेत रहेका काँग्रेस सांसद देवेन्द्रराज कँडेलले जिल्लामा प्रशासनको नेतृत्व सम्हाल्ने प्रमुख जिल्ला अधिकारीको मनोबल गिरेको भन्दै उक्त मर्यादाक्रम सच्याउन आग्रह गरेका हुन्। प्रतिनिधिसभाको बैठकमा सांसद कँडेलले गाउँपालिका र नगरपालिकाको तलको मर्यादाक्रममा प्रमुख जिल्ला अधिकारीलाई राखिएकोमा आपत्ति प्रकट गरे । यसले उनीहरूको मनोबल गिरेको उनको भनाई थियो । मनोवल उठाउनका लागि प्रजिअको मर्यादाक्रम गाउँ र नगरभन्दा माथि राख्नुपर्ने कडेलले बताए । राजनीतिक व्यक्तिहरू केही समयका भएको र प्रशासनिक निकाय सधैँ रहने भएकोले यसमा पुर्नबिचार गर्नुपर्ने उनको भनाई थियो । उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले एक अर्काको अस्तित्व स्वीकार्नुपर्ने पनि धारणा राखेका थिए। जो प्रशासन क्षेत्रमा छन् उनीहरू निरन्तर रूपमा स्वच्छ प्रशासन दिने दायित्व सम्हालेका हुनेकारण संघीय सांसदलाई प्रदेश मन्त्रीभन्दा तल राखिनु न्यायोचित नभएको पनि बताए।
News Desk 0 response बिहिबार, माघ २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



