

-
काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको काठमाडौँ कार्यालयको नतिजा सार्वजनिक गरेको छ । अयोगले काठमाडौँ कार्यालयको विज्ञापनमा लिइएको लिखित परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौँ कार्यालयबाट विज्ञापन भएका खुला तथा समावेशीतर्फको न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद् सेवा राजपत्र अनङ्कित प्रथम श्रेणीको नतिजा सोमबार सार्वजनिक भएको हो । लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता भदौ ११ गतेदेखि हुने भनिएको छ ।
नतिजा
News Desk 0 response मङ्लबार, असार २९, २०७८

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



