-
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । मङ्गलबार प्रतितोला ९९ हजार ८०० मा कारोवार भएको सुनमा आज एक हजार ६०० ले वृद्धि भएको हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुनको मूल्यमा यसरी असर परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाले बताएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य ६५ ले बढेको छ । एकतोला चाँदीको मूल्य आज १ हजार २ सय ९५ निर्धारण भएको छ ।
News Desk 0 response बुधबार, साउन २१, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३