-
काठमाडौं : कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका खोलिएको छ । आज दिउँसो कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक पानी मापन भएको छ । यो खतराको सङ्केत हो । कोशी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।
बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
News Desk 0 response शुक्रबार, अशोज ९, २०८३

सम्बन्धित शीर्षकहरु
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहिबार, अशोज ८, २०८३-
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३ -
कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका..
शुक्रबार, अशोज ९, २०८३ -
एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले..
शुक्रबार, अशोज ९, २०८३ -
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३ -
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन
बिहिबार, अशोज ८, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३