

-
काठमाडौं : संसद्मा सांस्कृतिक पोसाक नलगाउने सांसदले कोट अनिवार्य लगाउनुपर्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सांसदलाई ड्रेस कोड तोकेका हुन् ।
तोकिएको ‘ड्रेस कोड’मा नआउने सांसदलाई सदनमा प्रवेश निषेध तथा रोष्ट्रममा बोल्न नदिने चेतावनी समेत दिएका छन् । “सांसदको पोसाकबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ । सभामुखले आजको बैठकमार्फत सांस्कृतिक झल्कने पोसाक लगाउन पाउने, नभए कोट अनिवार्य हुनुपर्ने बताउनुभएको छ । त्यस्तो पोसाकमा नआए रोष्ट्रममा बोल्न नदिने चेतावनी समेत दिनुभएको छ,” एक सांसदले भने ।
त्यस्तै, लोगो अनिवार्य लगाउनुपर्ने स्मरण गराए । सभामा सांसद उपस्थित हुन नसके जानकारी गराउनुपर्ने भएको छ । बैठकमा विपक्षीले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन माग गरेका थिए । उनीहरूको मागमा सभामुख अर्यालले सहमति जनाए ।
उनले प्रधानमन्त्रीलाई सदनमा ल्याउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक, सचेतकले भूमिका खेल्नुपर्ने बताए । “विपक्षीतर्फ उठेको कुरामा यहाँहरूले भूमिका खेल्नुपर्यो,” सभामुखले भनेका छन् । त्यस्तै, विशेष समयको समय पनि बढाइएको छ ।
News Desk 0 response मङ्लबार, असार २३, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


