

-
काठमाडौं : ११ महिनाको अवधिमा साढे एक खर्बमाथिको डिजेल नेपाल भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनसुार आर्थिक वर्ष २०८२र८३ को ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँबराबरको डिजेल आयात भएको देखिन्छ ।
उक्त अवधिमा भारतबाट १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल आयात भएको थियो ।
११ महिनामा अर्जेन्टिनाबाट ९० अर्ब ११ करोड ५५ लाख २० हजार क्रुड सोयाबिन तेल आयात भएको छ ।
यस्तै, भारतबाट ६८ अर्ब १७ करोड ८७ लाख ६८ हजार रुपैयाँबराबरको पेट्रोल आयात भएको छ । ११ महिनामा ६ लाख ८५ हजार १२७ किलोलिटर पेट्रोल आयात भएको तथ्यांक छ ।
भारतबाटै ५३ अर्ब ६९ करोड ९ लाख रुपैयाँबराबरको स्पन्ज आइरन आयात भएको छ । ११ महिनामा ५२ अर्ब २१ करोड ६६ लाख २२ हजार रुपैयाँबराबरको एलपी ग्यास आयात भएको तथ्यांक छ । नेपाल आयल निगमले भारतबाट ४७ करोड ५९ लाख ८० हजार ६९६ किलोग्राम ग्यास आयात गरेको छ ।
विभागका अनुसार, ११ महिनामा आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आयात १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
News Desk 0 response सोमवार, असार ८, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



