-
काठमाडौं : यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन भएको छ । प्रि–मनसुन सिजनमा नेपालमा औसत २२६ दशमलव ३ मिलिमिटर पानी पर्ने गर्छ । तर यस वर्ष औसतको १४५ दशमलव ५ प्रतिशत अर्थात् ३३९ दशमलव ७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले सन् १९८१ देखि १२६ वटा वर्षामापन केन्द्रको तथ्याङ्कलाई आधार मानी प्रि–मनसुनको विश्लेषण गर्दै आएको छ । यसअघि प्रि–मनसुनको समयमा औसतभन्दा माथि सबैभन्दा धेरै पानी सन् १९९० मा परेको रेकर्ड गरिएको थियो ।
अहिलेको वर्षाले सन् १९९० को रेकर्डलाई पनि तोडेको छ । यसरी हेर्दा नेपालमा प्रि–मनसुनको विश्लेषण शुरू भएयताकै सबैभन्दा धेरै पानी परेको हो ।
यसअघि सन् २०२१, २०२०, २००० र १९९० मा पनि प्रि–मनसुनमा ३१५ मिलिमिटरभन्दा धेरै पानी परेको थियो ।
News Desk 0 response बिहिबार, असार ४, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३