

-
काठमाडौं : लगातार तीन दिन घटेको शेयर बजार साताको अन्तिम कारोबार दिन आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ७७ अङ्कले बढेर २ हजार ७३१ दशमलव ९४ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक अन्य समूहको सूचक सामान्य बढेको छ ।
आज १२७ वटा कम्पनीको शेयर बढेकोमा १२० वटाको घटेको छ । यस्तै २२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज नबिल बैंकको डिबेन्चर ९२०८९० ७ दशमलव ७१ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन युनियन हाइड्रोपावरको शेयर सबैभन्दा धेरै १४ दशमलव ७९ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका ७९ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको छ ।
झण्डै दुई तिहाईको सरकार बनेयता शेयर बजारले सकरात्मक लय खासै समाउन सकेको छैन । शेयरबजारमा चर्चित खेलाडीदेखि ब्यपारिक घरानासम्म एकपछि अर्को गरेर प्रहरीले समाउन थालेपछि शेयरबजारको माहौल सकरात्मक बन्न नसकेको एकाथरी विश्षेशकको भनाई छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ १, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



