-
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत घरेलु मैदानमा भइरहेको एक दिवसीय श्रृंखलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।
खेल काठमाडौंको कीर्तिपुर रङ्गशालामा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ । लिग–टु अन्तर्गत यसअघि भएको पहिलो खेलमा शनिबार नेपालले युएईलाई ३७ रनले हराएको थियो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभर दुई बलमा १६३ रनमा अलआउट भएको थियो ।
अस्ति सोमबार भएको खेलमा युएईले ओमानलाई २५ रनले हराएको थियो । यो शृङ्खलामा नेपाल, युएई र ओमान सहभागी छन् । नेपाल आठ टोली सहभागी लिग–टु मा २१ खेलबाट १४ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
ओमान २५ खेलमा २९ अङ्कसहित तेस्रो र युएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ । अहिले खेलिरहेका तीन वटै टोलीले एक आपसमा दुई/दुई खेल खेल्नेछन् ।
News Desk 0 response बुधबार, बैशाख १६, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३