

-
काठमाडौं : आईसीसी विश्वकप लिग–२ काठमाडौंमा हुने भएको छ । प्रतियोगिताका खेलहरू आउँदो वैशाख १२ गतेदेखि २२ गतेसम्म हुनेछन् ।
साथै, अर्को चरणका खेलहरू वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म आयोजना गरिने तय भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते हुनेछ भने दोस्रो खेल वैशाख १६ गते ओमानसँग खेलिनेछ । नेपालले तेस्रो खेल यूएईसँग वैशाख १८ गते र चौथो खेल ओमानसँग वैशाख २२ गते खेल्नेछ ।
नेपाल, ओमान र यूएईबीचको शृङ्खला यसअघि फागुन २६ गतेदेखि चैत ६ गतेसम्म कीर्तिपुरमा आयोजना हुने तय गरिएको थियो । तर, मध्यपूर्वमा उत्पन्न तनावलाई मध्यनजर गर्दै क्यानले विश्वकप लिग–२ का खेलहरू स्थगित गरेको थियो ।
पहिलो शृङ्खला सकिएपछि अर्को हप्ता नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच लिग–२ अन्तर्गतका खेलहरू हुनेछन् । नेपालले वैशाख २९ गते स्कटल्यान्डसँग, जेठ २ गते अमेरिकासँग, जेठ ४ गते पुनः स्कटल्यान्डसँग र अन्तिम खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।
News Desk 0 response बुधबार, चैत्र २५, २०८२

सम्बन्धित शीर्षकहरु
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


