

-
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
News Desk 0 response मङ्लबार, चैत्र १०, २०८२

सम्बन्धित शीर्षकहरु
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित : निर्वाचन आयोग
बुधबार, चैत्र ११, २०८२-
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
बुधबार, चैत्र ११, २०८२ -
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
बुधबार, चैत्र ११, २०८२ -
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा..
बुधबार, चैत्र ११, २०८२ -
ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै..
मङ्लबार, चैत्र १०, २०८२ -
मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट..
मङ्लबार, चैत्र १०, २०८२
-
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
बुधबार, चैत्र ११, २०८२ -
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
बुधबार, चैत्र ११, २०८२ -
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा..
बुधबार, चैत्र ११, २०८२ -
ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै..
मङ्लबार, चैत्र १०, २०८२ -
मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट..
मङ्लबार, चैत्र १०, २०८२
-
‘खलाः परविपत्तिषु’ अथवा अरुको संकटमा रमाउने
बिहिबार, चैत्र ५, २०८२ -
राहदानी फारामको स्लट बिहान ११ र बेलुकी..
बिहिबार, चैत्र ५, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२



